टिभी ‘शो’ का लागि अक्षय कुमार आगोमा ‘स्टन्ट’ गर्ने « Khabarhub

टिभी ‘शो’ का लागि अक्षय कुमार आगोमा ‘स्टन्ट’ गर्ने


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता अक्षय कुमार एकपटक फेरि आगोसँग खेल्ने तयारीमा जुटेका छन् । मुम्बईमा एक कार्यक्रमका लागि उनले आगोसँगको स्टन्ट गर्न लागेका हुन् ।

कैयन् फिल्म र ‘शो’ मा पनि खतरनाक स्टन्ट गरिसकेका अक्षय कुमारले टेलिभिजन शो ‘खतरोके खेलाडी ९’ को ग्राण्ड फिनालेमा स्टन्ट गर्नेछन् ।

शोका होस्ट तथा फिल्म निर्माता रोहित सेट्टीले गराउने स्टन्टमा जलिरहेको कारको पछि अक्षयले तीब्र गतिमा ट्रक चलाउनेछन् ।

स्टन्टको एक दृश्य शेयर गर्दै अक्षयले ट्वीटरमा लेखेका छन्, ‘केशरीका लागि यो फ्लेमिङ वीक, खतराको खलाडीका लागि रोहितका साथ वार्मअप गर्दै ।’

मार्च २१ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘केशरी’ को प्रचारका लागि अक्षय कुमारले यतिबेला प्रचारमा अनेक उपाय अपनाएका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ११ : ४२ बजे

स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

भद्रपुर– उमेर ढल्किँदै गएपछि स्वास्थ्य समस्या थपिँदै जान्छ । उपचारका

डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै

लमजुङ– डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत तनहुँको भानु नगरपालिका–३ चाम्बासदेखि बाइसजाँघरसम्म सडक विस्तारको

माथिल्लो त्रिशूली-३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर

काठमाडौँ – भोटेकोशी बाढीका कारण क्षतिग्रस्त ६० मेगावाट क्षमताको माथिल्लो

भोटेकोशी बाढी: पाँच हजार ३८४ को उपचार, अझै पाँच हजार ८३ जना सम्पर्कविहीन

काठमाडौँ – भोटेकोशीमा आएको भीषण बाढीका प्रभावितमध्ये हालसम्म ५ हजार

बिपी राजमार्गमा ग्यास बुलेट र ठूला गाडीलाई सुरक्षाकर्मीको निगरानीमा छाडिने

काभ्रे– केही दिनअघिको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि