आज नर्सिङ संघको निर्वाचन, देशभर कहाँ– कहाँ हुदैछ मतदान ? « Khabarhub

आज नर्सिङ संघको निर्वाचन, देशभर कहाँ– कहाँ हुदैछ मतदान ?


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल नर्सिङ संघको नयाँ नेतृत्वका लागि आज काठमाडौं लगायत देशभरका विभिन्न स्थानमा मददान भइरहेको छ ।

संघको नयाँ कार्यसमिति चयनका लागि काठमाडौं सहित देशभरका २१ स्थानमा मतदान भइरहेको संघको निर्वाचन समितिले जनाएको छ । देशभरका २१ स्थानमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको निर्वाचन समितिकी प्रमूख निर्वाचन आयुक्त लक्ष्मी राईले बताइन् ।

निर्वाचनामा प्रगतिशील प्यानलबाट मनकुमारी राई र निर्वाचनमा संयुक्त पेशागत प्यानलबाट मुना राना थापा अध्यक्ष पदका चुनावी मैदानमा छन् ।
देशभर कहाँ– कहाँ हुदैछ मतदान ?

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  २ : ४६ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार