राष्ट्रिय महिला भलिबल वैशाखमा « Khabarhub

राष्ट्रिय महिला भलिबल वैशाखमा


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिता वैशाखमा हुने भएको छ । आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिता वैशाख १० देखि १३ गतेसम्म हुने जानकारी दिएको हो ।

पेन्ट कम्पनी केएनपीको मुख्य प्रायोजन रहेको प्रतियोगितामा ६ टोलीले सहभागीता जनाउनेछन् । प्रतियोगितामा साविकको विजेता एपीएफ, न्यू डायमण्ड एकेडेमी, त्रिभुवन आर्मी, नेपाल पुलिस, पश्चिमाञ्चल भलिबल टोली र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले २ लाख प्राप्त गर्नेछन् भने उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र शेरबहादुर खड्का स्पेसल अवार्ड विजेताले १५–१५ हजार पाउने छन् । विधागततर्फ उत्कृष्ट ७ जनाले जनही ५ हजार पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ४ : ५५ बजे

फोहर बेचेर २७ लाख रुपैयाँ आम्दानी

तनहुँ– तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरेर एक वर्षमा

हुम्लाको चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत

हुम्ला– भोटेकोशी बाढीबाट प्रभावित तथा विस्थापित नागरिकको राहत र पुनःस्थापनाका

भोटेकोशी बाढी : पोखरामा २१ शवको सनाखत

कास्की– रसुवा भोटेकोशी बाढीपछि उद्धार तथा खोजतलासका क्रममा भेटिएका र

‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’

म्याग्दी- म्याग्दीका उद्धारकर्मी इन्द्रसिंह शेरचनले विसं २०६० मा पहिलोपटक अन्नपूर्ण

झन्डै ‘गोट’ हुने यात्रा छुटेको !

काठमाडौँ – त्यो अर्जेन्टिनाको सेतो–निलो तीन तारे जर्सी लगाएर लियोनल