१३ औं सागका पदक विजेता चार खेलाडी सम्मानित « Khabarhub

१३ औं सागका पदक विजेता चार खेलाडी सम्मानित


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता चार खेलाडी सम्मानित भएका छन् ।

ललितपुरको आदर्श विद्या मन्दिरले सोमबार उनीहरुलाई सम्मान गरेको हाे। सम्मानित हुनेमा नेपाल टेबलटेनिसका राष्ट्रिय खेलाडी पुरुषतर्फ पुरुषोत्तम बज्राचार्य, संयोग कपाली र महिला तर्फ दीक्षा तामाङ र सिक्का सुवाल श्रेष्ठ रहेका छन् ।

संयोग कपालिले नेपालको टिम इभेन्टमा रजत जितेका थिए । पुरुषोत्तमले पुरुष सिंगल्समा कास्य पदक जितेका थिए भने मेन्स टिममा रजत पदक जितेका थिए । सिक्का र दिक्षाले वुमन्स टिम इभेन्टमा नेपाललाई कास्य पदक दिलाएका थिए ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ८ : २२ बजे

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको

उच्च मनोबलसहित महाधिवेशन प्रक्रियामा सरिक हुन गगन थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वडा अधिवेशनमा उत्साहजनक