जापानी यन १ लाख १६ हजारसहित भेटिएको झोला हस्तान्तरण « Khabarhub

जापानी यन १ लाख १६ हजारसहित भेटिएको झोला हस्तान्तरण


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले विमानस्थलमा भेटाएकाे १ लाख १६ हजार जापानी यन सहितकाे झाेला सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ ।

सोमबार अपराह्न काेरियन एयरको उडानद्वारा सिउलबाट काठमाडौं आगमन भएका यात्रु गोरखा स्थायी ठेगाना भएका सुनिल सिंहको झाेला प्रहरीले भेटाएर उनलाई हस्तान्तरण गरेको हो ।

राहदानी नम्बर ०५५३५०५७ भएका सिंहको झोलामा जापानी यन १ लाख १६ हजार, मोवाइल थान-२ र चस्मा थान-१ रहेको प्रहरीले जनाएको छ । प्रहरीले उक्त झोला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ्ग एरियामा फेला पारेको थियो ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ९ : ०० बजे

कांग्रेसको संस्थापन इतर पक्षले बिपी कोइरालाको स्मृति दिवस छुट्टै मनाउने

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर पक्षले यही साउन ६

मुक्त हरवा चरवाको १० बुँदे बर्दिबास घोषणापत्र जारी

जनकपुरधाम – मुक्त हरवा चरवा समुदायको जलवायु न्याय, सामाजिक समावेशीकरण

बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन

नेपालगञ्ज – नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले बाँकेमा विद्युत्

विश्वकप फाइनल : यस्ता छन् मैदानभित्रका सम्भावित ब्याटल

काठमाडाैं – फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनलमा आइतबार स्पेन

झापाका किसानलाई रासायनिक मलको अभाव

झापा – धान रोपाइँको मुख्य सिजन चलिरहेका बेला झापामा रासायनिक