आगो ताप्ने क्रममा जलेर घाइते भएकी शान्तिको उपचारका क्रममा मृत्यु « Khabarhub

आगो ताप्ने क्रममा जलेर घाइते भएकी शान्तिको उपचारका क्रममा मृत्यु


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगो ताप्ने क्रममा लागेको आगोमा जलेर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

पर्साको जिराभवानी गाउँपालिका–१ भवानीपुर बस्ने प्रमोद दासकी श्रीमती २६ वर्षीया शान्ती देवी यादव आगो ताप्ने क्रममा जलेर गम्भीर घाइते भएकी थिइन् ।

गत पुस ३ गते आगो ताप्ने क्रममा जलेर घाइते भएकी शान्तिको वीरगन्जमा उपचार हुन नसकेपछि काठमाडौंको कीर्तिपुर अस्पताल रेफर गरिएको थियो ।

कीर्तिपुर अस्पतालमा उपचारकै क्रममा मंगलबार शान्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  १० : ४८ बजे

सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको

इरानमा कडा अनुगमन आवश्यक : आईएईए

तेहरान- मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक

हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार

बेरुत- हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः

भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ

लखनऊ– भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा  चोरी र

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट