काभ्रेको मण्डनदेउपुर नगरपालिकामा प्रेसर कुकर बम फेला, सेनाद्वारा डिस्पोज « Khabarhub

काभ्रेको मण्डनदेउपुर नगरपालिकामा प्रेसर कुकर बम फेला, सेनाद्वारा डिस्पोज


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका ६ मा प्रेसर कुकर बम फेला परेको छ ।

मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ६ मा रहेको क्रसर उद्योग मेलम्ची एन्ड इन्द्रावती स्टोन प्रालिमा बम फेला परेको हो ।

बम फेला परेसँगै उद्योगका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । बम डिस्पोज गर्न विष्णु दल गण काभ्रेबाट ९ जनाको सैनिक टोली घटनास्थल पुगेको थियो ।

बम कसले राखेको भन्ने विषयमा अनुसन्धान भइरहकेो प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  १२ : १२ बजे

पहिलो दिनको १२ घण्टे प्रशिक्षणमा रास्वपाले सांसदलाई के पढाउँदै छ ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको

काबुलस्थित एक अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, कम्तिमा ४०० जनाको मृत्यु

काठमाडौँ– अफगानिस्तानको राजधानी काबुलस्थित लागूऔषध प्रयोगकर्ताहरूको उपचार हुने एक अस्पतालमा

रास्वपा सभापति लामिछानेमाथिको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि लागेको सहकारी

लाङटाङ निकुञ्जका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत वितरण

रसुवा– लाङटाङ राष्ट्रिय निकुञ्जभित्रका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत प्रदान गरिएको