हेलिकोप्टरको आकस्मिक अवतरण पछि ताइवानका सेना प्रमुख बेपत्ता « Khabarhub

हेलिकोप्टरको आकस्मिक अवतरण पछि ताइवानका सेना प्रमुख बेपत्ता


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताइवनमा सैनिक हेलिकोप्टरको आकस्मिक अवतरणपछि त्यहाँका प्रधान सेनापति बेपत्ता भएका छन् ।

ताइवानी रक्षा मन्त्रालयका अनुसार वायु सेनाका प्रमुखसमेत रहेका प्रधान सेनापति सेन यी मिङ बिहीबार बिहान बेपत्ता भएका हुन् ।

प्रधानसेनापति मिङ हेलिकौपटर चढेर उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिकसँग भेट गर्न गएका थिए । वायु सेनाको ब्ल्याक हक हेलिकोप्टरमा प्रधान सेनापति मिङसहित १३ जना सवार थिए ।

हेलिकोप्टरमा प्रधानसेनापति मिङसहित राजनीति तथा युद्ध विभागका उपनिर्देशक यु ची वेन र जिआङ्ग यायु मिन सवार रहेका जनाइएको छ ।

हेलिकोप्टरमा सवार अन्य केहीको जीवितै उद्दार गरिएको भएपनि प्रधानसेनापतिसहित ३ जना भने अझै बेपत्ता रहेका ताइवानी रक्षा मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  १२ : ३७ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना