बगदादमा रकेट आक्रमण हुँदा ८ जनाको मृत्यु « Khabarhub

बगदादमा रकेट आक्रमण हुँदा ८ जनाको मृत्यु


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इराकको बगदाद विमानस्थलमा रकेट आक्रमण हुँदा ८ जनाको मृत्यु भएको छ ।

विमानस्थलमा ३ रकेट प्रहार भएको र ८ जनाको ज्यान गएको इराकी सुरक्षा अधिकारीले बताएका छन् ।

‘बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा तीन वटा रकेट प्रहार भएको छ, जसमा दुई वटा कार पूर्णरुपमा ध्वस्त भएका छन्’, इराकी आर्मीले जारी गरेको बयानमा भनिएको छ ।

आक्रमणमा कम्तीमा आठ जनाको ज्यान गएको नाम नबताउने शर्तमा एक जना सुरक्षा अधिकारीले जानकारी दिए ।

केही दिनअघि इराकमा रहेको अमेरिकी दूतावासमा आक्रमण र नाराबाजीपछि अमेरिकाले आफ्नो सैनिक फिर्ता गर्ने फैसला लिएको छ ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ७ : ४२ बजे

वैतेश्वरका महिलाको हातमा नौमती बाजा !

दोलखा– महिलाहरूलाई आत्मनिर्भर र रोजगारमुखी बनाउने उद्देश्यले वैतेश्वर गाउँपालिकाले वडा

७६औँ अन्नपूर्ण आरोहण दिवस सुरु

म्याग्दी– म्याग्दीमा पर्ने अन्नपूर्ण हिमालको फेदीमा रहेको नारच्याङमा आजदेखि ७६औँ

सागादावामा जिरीमा सातदिने धार्मिक महोत्सव हुने

दोलखा– बौद्ध धर्मावलम्बीहरूको महान् पर्व सागादावाको अवसरमा जिरी नगरपालिका–७ हिले

ठमेलबाट १५ बंगलादेशी पक्राउ, फेक फेसबुक अकाउन्टमार्फत ठगी गरेको आरोप

काठमाडौं– काठमाडौंको ठमेल क्षेत्रबाट १५ जना बंगलादेशी नागरिक पक्राउ परेका

सामान्य बिरामीलाई आकस्मिक सेवामा राखेर बीमा दाबी गरे कारबाही गरिने बोर्डको चेतावनी 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले निजी सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई सामान्य