यो हो विश्वकै सबैभन्दा महँगो वस्तु, एक ग्रामकै मूल्य ५ सय खर्ब ! « Khabarhub

यो हो विश्वकै सबैभन्दा महँगो वस्तु, एक ग्रामकै मूल्य ५ सय खर्ब !


१९ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

संसारकै सबैभन्दा महंगो चिज के हो ? तपाईंलाई लाग्ला हीरा, कोवाल्ट, प्लाटिनम आदी । तर, यो संसारमा यति मंहगो चीज पनि छ, त्यो तपाईंलाई कल्पना गर्न समेत कठिन हुन्छ । जुन चीज यति दुर्लभ छ कि एक ग्रामकै मूल्य सयौँ खर्ब रुपैयाँ पर्छ ।

एक ग्रामको झण्डै ५ सय खर्ब रुपैयाँ पर्ने सन्सारकै सबैभन्दा महंगो त्यो चिजको नाम हो – एन्टिम्याटर अर्थात् प्रतिपदार्थ । यतिधेरै महंगो वस्तुको प्रयोग भने अन्तरीक्षसँग सम्बन्धित कामका लागि गरिन्छ ।

अन्तरीक्षयान तथा रकेटहरुमा प्रयोग गरिने इन्धनको उत्पादनमा यो प्रतिपदार्थको प्रयोग हुन्छ । एन्टीम्याटर यस्तो विशेष खालको वस्तु हो जुन पोजिट्रोन, एन्टी प्रोटोन तथा एन्टी न्युट्रोन मिलेर बनेको हुन्छ ।

नासाले पनि एन्टीम्याटर विश्वको सबैभन्दा महंगो वस्तु रहेको पुष्टि गरिसकेको छ । यो एन्टीम्याटरको उत्पादन पहिलोपटक फ्रान्स र स्विजरल्याण्डको सिमा क्षेत्रमा रहेको सर्न ल्याबमा गरिएको थियो ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  ५ : २४ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको