सानिमा बैंकले आँखा हस्पिटललाई दियो वाटर प्युरीफिकेशन मेसिन « Khabarhub

सानिमा बैंकले आँखा हस्पिटललाई दियो वाटर प्युरीफिकेशन मेसिन


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– सानिमा बैंक लिमिटेडको पोखरा न्युरोडस्थित शाखाले बैंकको सामाजिक संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका–१७, घारीपाटनस्थित हिमालय आँखा अस्पताललाई वाटर प्यूरीफिकेशन मेसिन प्रदान गरेको छ ।

उक्त मेसिन सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृ भुवन कुमार दाहालले आँखा अस्पतालका प्रमुख मेडिकल निर्देशक डा. ईन्द्रमान मर्हजनलाई हस्तानतरण गरेका थिए ।

साथै, बैंकका प्रमुख कार्यकारी अधिकृतले आगामी दिनहरुमा पनि थप आवश्यक सहयोगहरु उपलब्ध गराउँदै जाने बताए ।

सानिमा बैंकको हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७८ वटा एटीएम छन् ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  १२ : ११ बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया