पुस २२ मा चौथो निर्यात दिवस मनाइने « Khabarhub

पुस २२ मा चौथो निर्यात दिवस मनाइने


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल निर्यात परिषद्ले पुस २२ गते निर्यात दिवस मनाउने भएको छ ।

परिषद्ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पुस २२ गते ‘चौथो निर्यात दिवस २०७६’ मनाउने जानकारी दिएको हो ।

निर्यात दिवसले व्यवसायीक समस्या समाधानका लागि ऐक्यवद्धता कायम गर्ने, आयातमुखी बजारलाई निर्यातमुखी बनाउन सहयोग गर्ने लगायतका उद्देश्य राखेको परिषद्का अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

उनले बैंक ब्याजदर उच्च हुनु, उत्पादन लागत बढ्दै जानु र कर प्रणालीमा अझैपनि समस्या रहनुले उत्पादन बढन् नसक्दा निर्यात न्यून रहेको बताए । निर्यात दिवसले निर्यातमा हुने समस्याहरुका सम्बन्धमा सरकारको ध्यानाकर्षण गर्न सहयोग पु¥याउने समेत उनले बताए ।

निर्यात दिवस नेपाल निर्यात परिषद्को आयोजना, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहयोग र नेपाल हस्तकला महासंघको सह आयोजनामा मनाउन लागिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ५ : ०८ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल फागुन २१ गते बिहीबार चैत

आज २०८२ साल फागुन २१ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २१ गते बिहीबार चैत

रुपन्देही २ : रास्वपाका उम्मेदवार खरेलमाथि पैसा बाँडेको आरोप, उनी भन्छन्– आक्रमण गरियो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलमाथि मतदातालाई पैसा बाँडेको

रुपन्देही ३ का स्वतन्त्र उम्मेदवार महेन्द्र पक्राउ

काठमडौँ – रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार

टि २० विश्वकप : फाइनलमा पुग्यो न्युजिल्याण्ड, दक्षिण अफ्रिका ९ विकेटले पराजित

कोलकाता – न्युजिल्याण्ड टि २० विश्वकपको फाइनलमा प्रवेश गरेको छ