इरानमा विमान दुर्घटना लगत्तै आणविक केन्द्र नजिक भूकम्पको धक्का « Khabarhub

इरानमा विमान दुर्घटना लगत्तै आणविक केन्द्र नजिक भूकम्पको धक्का


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरान र अमेरिकाबीचको तनाव निकै बढेको छ । इरानले इराकमा रहेको अमेरिकी दुईवटा अड्डामा आक्रमण गरेको छ ।

यसबैबीच इरानमा युक्रेनी विमान दुर्घटनामा परेको छ । १८० यात्रु लिएर उडेको विमान केही क्षणमा नै दुर्घटनामा परेको हो । यो दुर्घटना अमेरिका इरान तनावसँग सम्बन्धित भए नभएको बारे केही स्पस्ट नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अहिले सम्म यो घटनाको पूरै जानकारी प्राप्त भएको छैन ।

तर बुशहरको न्यूक्लिय पावर प्लान्टनजिक भूकम्पको धक्का महसुस गरिएको समाचारहरु सार्वजनिक भएका छन् ।

विमान दुर्घटनाको केही क्षणमा नै इरानको दक्षिण पश्चिम क्षेत्रको बुशहर स्थित न्यूक्लिय पावर प्लान्ट नजिक भूकम्पको सामान्य धक्का महसूस गरिएको छ । भूकम्प ४.९ रेक्टर स्केलको मापन गरिएको छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  १० : ५४ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना