आयुष्मान खुरानाविरुद्ध मुद्दा « Khabarhub

आयुष्मान खुरानाविरुद्ध मुद्दा


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता आयुष्मान खुरानाको पछिल्लो समय खुबै चर्चा हुने गर्छ । उनका पछिल्ला दुई फिल्म ‘अन्धाधुन’ र ‘बधाई हो’ बक्स अफिसमा पनि सुपरहिट बने ।

अहिले आएर आयुष्मान आफ्नो आउने फिल्म ‘बाला’ लाई लिएर कानूनी झमेलामा फसेका छन् ।

यो फिल्म युवापुस्तामा तालु खुइलिने समस्यामा आधारित छ ।

खासमा यो फिल्ममा निर्देशक सुधीर मिश्राका सहयोगी रहेका कमलकान्त चन्द्राले फिल्म ‘बाला’ का लिड एक्टर आयुष्मान खुराना, निर्माता दिनेश विजन र निर्देशक अमर कौशिकमाथि फिल्म ‘विग’ को कहानी चोरीको आरोप लगाएका छन् ।

उनले शुक्रबार यी तीनमाथि मुम्बईको हाई कोर्टमा मुद्दा हालेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  १२ : ०० बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको