स्नातकको मेडिकल तथा नर्सिङ शिक्षाको १२ विषयमा आइओएमले तोक्यो शुल्क « Khabarhub

स्नातकको मेडिकल तथा नर्सिङ शिक्षाको १२ विषयमा आइओएमले तोक्यो शुल्क


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ले स्नातक तहको शुल्क निर्धारण गरेको छ । आइओएमले नयाँ शैक्षिक सत्र २०७६–७७ को लागि नयाँ शुल्क निर्धारण गरेको हो ।

आइओएमले एमबीबीएस तथा बीडिएसको शुल्क सरकारले निर्धारण गरेको आधारमा तय गरेको छ । आइओएमले नयाँ शैक्षिक शत्रका लागि निर्धारण गरेको शुल्कका अनुसार एमबीबीएसमा उपत्याका बाहिर ४४ लाख ३६ हजार २५ रुपैया र उपत्याकाभित्र ४० लाख २३ हजार २ सय ५० तोकेको छ ।

यस्तै बीडिएसका लागि २० लाख १९ हजार ५ सय ८० रुपैया निर्धारण गरिएको छ । आइओएमले बीए एसएलपीका लागि ७ लाख २५ हजार ८ सय २३ रुपैया तोकेको छ ।

यस्तै बीपीएच, बीएसस्सी एमएलटी, मेडिकल ल्याव टेक्नोलोजिष्ट, बी फार्मेसी र बीएस्सी एमआईटीको शुल्क ७ लाख २५ हजार ८ सय १८ निर्धारण गरेको छ ।

यस्तै बीएएमएस मा १३ लाख ८८ हजार ८ सय, बिएनएस मा ५ लाख २५ हजार र बिएसी नर्सिङका लागि ७ लाख ८२ हजार तोकेको छ ।
आइओएमले यो शुल्क स्नातक तह अध्ययन अवधिमा तीन किस्तामा विभाजन गरी भर्नाको समयमा एकतिहाइ बुझाउनुपर्ने जनाएको छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ११ : ०० बजे

पहिरोले ८ सडक प्रभावित, बीपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका विभिन्न

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौँ– नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन : मानव सहायता कल्याण कोषको घोषणा

काठमाडौँ – नेपाली कांग्रेसका संस्थापक नेता तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री

यशको ‘टक्सिक’ नेपाली मेकरको भागभाग, अडान राख्ने एक्ली नीता

काठमाडौँ- नेपालमा भारतीय फिल्मको प्रभाव र नेपाली मेकरहरूको सार्वजनिक बिदाको

प्रधानमन्त्री बालेन र हस्तकला महासंघका प्रतिनिधिबीच सिंहदरबारमा छलफल हुँदै

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल हस्तकला महासंघका प्रतिनिधिबीच