जनकपुर उपमहानगरका कर्मचारी आन्दोलित, शुक्रबार ‘पेन डाउन’को घोषणा « Khabarhub

जनकपुर उपमहानगरका कर्मचारी आन्दोलित, शुक्रबार ‘पेन डाउन’को घोषणा


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– जनकपुर उपमहानगरपालिकाका कर्मचारीले आन्दोलनका कार्यक्रम घोषणा गर्दै शुक्रबार ‘पेन डाउन’ गर्ने घोषणा गरेका छन् ।

गत मंगलबार पत्रकार र नगरप्रमुख लालकिशोर साहबीच भएको कुटपिटको विषयलाई लिएर कर्मचारी आन्दोलित बनेका हुन् । आन्दोलनका कार्यक्रम अन्तर्गत उनीहरुले शुक्रबार हातमा कालोपट्टि बाँधी ‘पेन डाउन’ गर्ने घोषणा गरेको हुन् ।

उपमहानगरपालिकाका कर्मचारी इकाई एसोसिएसन समितिले प्रेस विज्ञप्ति जारी गर्दै शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म कालोपट्टि बाँधेर पेन डाउनको घोषणा गरेको हो ।

त्यस्तै, बुधबार नेपाल पत्रकार महासंघ धनुषाले भने नगरप्रमुख लालकिशोर साहकै निर्देशनमा सञ्चारकर्मीहरूमाथि कुटपिट भएको भन्दै दोषीमाथि कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ७ : १३ बजे

उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि अञ्जन समूहद्वारा प्यानल घोषणा 

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६०औँ वार्षिक साधारणसभा तथा

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

भैरहवा– लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन

रवि लामछिानेको रिट ‘हेर्दाहर्दै’ मा, मंगलबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध

गतलाङका महिलाको सङ्घर्ष झल्काउने तस्बिर प्रदर्शनी सुरु

काठमाडौं– रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–३ स्थित गतलाङ गाउँका महिलाको जीवनसंघर्षलाई