१४ घण्टासम्म लगातार सम्भोग ! « Khabarhub

१४ घण्टासम्म लगातार सम्भोग !


१९ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एउटा यस्तो जीव जुन जीवको शारीरिक सम्पर्क लगत्तै मृत्यु हुने गरेको छ । मर्स्युपाइल प्रजातिको त्यो जीव अस्ट्रेलियामा पाइन्छ ।

त्यहाँको दैनिक पत्रिकामा प्रकाशित रिपोर्टका अनुसार, वैज्ञानिकले त्यो जीवलाई लोपोन्मुख जीवको श्रेणीमा राख्ने निष्कर्षमा पुगेका छन् । सन् २०१३ मा पहिलोपटक यो प्रजातिका जीवको खोजी गरिएको थियो ।

कालो पुच्छर र फुस्रो रंगवाला शरीर भएको यो जीव सेक्समा एकदमै रुचि राख्ने गर्छ । सोही कारण यिनीहरुको ज्यान नै जाने गर्छ भने यसलाई वैज्ञानिकहरुले आत्महत्यासँग तुलना समेत गरेको बताइएको छ । यो प्रजातिमा दिनमा लगातार १४ घण्टासम्म सेक्स गर्ने क्षमता हुन्छ ।

वैज्ञानिकहरुका अनुसार लगातार सेक्सकै कारण यिनीहरुको शरीरबाट धेरै मात्रामा हर्मोन निस्किन्छ । सेक्सको लागि यिनीहरु आफूलाई रोक्न नै सक्दैनन् । यसैले गर्दा यिनीहरुको ज्यान नै जाने गर्छ ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  ५ : ३८ बजे

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर