माघे संक्रान्तिमा प्रदेश २ ले दियो सार्वजनिक बिदा « Khabarhub

माघे संक्रान्तिमा प्रदेश २ ले दियो सार्वजनिक बिदा


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- प्रदेश २ सरकारले माघे संक्रान्तिमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आगामी माघ १ गते प्रदेश २ मा माघे संक्रान्तिको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको हो ।

प्रदेश मन्त्री परिषद्को बिहीबार बसेको बैठकले माघे संक्रान्तिका दिन सार्वजनिक विदा दिने निर्णय गरेको मुख्यमन्त्री कार्यालयका उप सचिव टिकामणी न्यौपानेले जानकारी दिए ।

माघ १ गते बुधबार प्रदेशका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था लगायत शिक्षण संस्थाहरुमा समेत सार्वजनिक विदा दिने निर्णय भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ८ : ४६ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको