एक दिन होटलमा बसेको ४५ लाख नेपाली रुपैयाँ, सुनको ओछ्यान ! « Khabarhub

एक दिन होटलमा बसेको ४५ लाख नेपाली रुपैयाँ, सुनको ओछ्यान !


१९ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण अमेरिकाकै सबैभन्दा महँगो होटलको रुपमा चिनिन्छ, अमेरिकाको न्यूयोर्क शहरमा रहेको टिवाई वार्नर पेन्टहाउस ।

सुनको बिस्तारा राखिएको त्यो होटलमा बस्न एक रातको ४५ हजार डलर अर्थात् ४५ लाख बढी नेपाली रुपैयाँ तिर्नुपर्छ ।

होटलले यो मुल्यमा एक रुपैयाँपनि छुट दिंदैन । होटलको मुख्य बिशेषता भनेको ७०० फिटको उचाईमा रहेका कोठाबाट म्यानहटन सुन्दर दृश्य नियाल्नु नै हो ।

साथै होटलमा बसुन्जेल ग्राहकलाई एकजना निजी सहायक अर्थात् पिए तथा शहर घुमाउन एकजना ड्राइभर समेत उपलब्ध हुनेछ । होटलको तान्नालाई २२ क्यारेटको सुनले बुनिएको समेत बताइएको छ ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  ५ : ४४ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज