साफ च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात « Khabarhub

साफ च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी शुरुवात गरेको छ । मंगलबारदेखि विराटनगरमा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भुटालाई ३–० ले पराजित गर्दै नेपालले सुखद् शुरुवात गरेको हो ।

खेलको शुरुवाती चरणदेखि नै आक्राम देखिएको नेपालका लागि मन्जलीकुमारी योञ्जनले खेलको १३ मिनेटमा गोल गर्दै अग्रता दिलाइन् । त्यसपछि १६ औं मिनेटमा सावित्रा भण्डारीले दोस्रो गोल गरिन् ।

यस्तै खेलको ५४ औं मिनेटमा अनिताले तेस्रो गोल गरिन् ।

पहिलो खेलको जीतसँगै समूह ‘ए’मा रहेका नेपाल ३ अंक जोड्न सफल भएको छ । समूहचरणको दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ५ : २७ बजे

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा