बाजुराको रुगिन केन्द्रविन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प, स्थानीय त्रसित | Khabarhub Khabarhub

बाजुराको रुगिन केन्द्रविन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प, स्थानीय त्रसित


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाजुरामा भूकम्पको धक्का महशुस भएको छ ।

आइतबार साँझ बाजुराको रुगिन केन्द्रविन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बेलुका ८ बजेर १९ मिनेट जाँदा ४.५ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको हो ।

भूकम्प गएको केहीबेर पछि पनि पुनः भूकम्पको अर्को धक्का महशुस भएको स्थानीयले जानकारी दिएका छन् । उक्त भूकम्प पहिलेकै भूकम्पको परकम्प भएको केन्दंले जनाएको छ ।

बाजुराको हिमाली गाउँपालिकामा पर्ने रुगिनमा भूकम्पको केन्द्रविन्दु हुँदा छिमेकी जिल्ला हुम्ला तथा मुगुमा समेत भूकम्पको धक्का महशुस भएको जनाइएको छ । भूकम्पबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ८ : ४९ बजे

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न

एकमहिने गुँला पर्व सम्पन्न

भक्तपुर – चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध