विप्लवका कार्यकर्तालाई जहाँ भेट्यो समात्छौं– प्रहरी प्रवक्ता « Khabarhub

विप्लवका कार्यकर्तालाई जहाँ भेट्यो समात्छौं– प्रहरी प्रवक्ता


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको छ । प्रतिवन्ध लगाएसँगै उक्त पार्टीको नाममा कुनै कार्यक्रम तथा गतिविधी सञ्चालन गरे प्रहरीले विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई पक्राउ गर्ने जनाएको छ ।

\नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक उत्तम सुवेदीले खबरहबसँग कुरा गर्दै अहिलेसम्म विप्लवको पार्टीमाथि प्रतिबन्ध लगाएको आधिकारीक जानकारी नआएको बताए । उनले भने,‘अहिलेसम्म आधिकारिक जानकारी आएको छैन, आएपछि उनीहरुले कुनै पनि गतिविधि गर्न पाउने छैनन् । ’

प्रवक्ता सुवेदीले विप्लव नेतृत्वको नेकपाले भेला, आमसभा गरे सोझै पक्राउ गर्ने बताए ।

‘आपराधिक क्रियाकलामा आधारमा हिजोसम्मा खोजताल गरिंदै आएको थियो भने अब उक्त पार्टीका नाममा कुनै गतिविधि भए÷ गरिएमा सोझै पक्राउ गर्छौं’ सुवेदीले भने ।

उनले विप्लवका नेता कार्यकर्ताको नाम वारेन्ट र खोजीमा राखिने बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  १० : ३९ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र