रेखा थापाको नयाँ फिल्ममा दयाहाङ र सौगात | Khabarhub Khabarhub

रेखा थापाको नयाँ फिल्ममा दयाहाङ र सौगात


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नायिका रेखा थापाले नयाँ फिल्म निर्माणको घोषणा गरेकी छिन् । रेखा आफै आफै समेत शीर्ष भूमिकामा रहने यो फिल्ममा दयाहाङ राई र सौगात मल्लको पनि अभिनय रहनेछ ।

हालै रेखाले दयाहाङ र सौगातसँग कागजी सम्झौता पनि गरेकी छिन् । फिल्मको नाम अझै जुराइएको छैन । यद्यपि फिल्ममा निर्देशन सविर श्रेष्ठको रहनेछ । फिल्ममा जगदिश्वर थापाको कथा रहनेछ ।

साथै फिल्मको रिलिज मिति पनि तय गरिएको छ । यो फिल्म आगामी वर्षको तिहारमा रिलिज हुनेछ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  १ : ४४ बजे

मनसुनजन्य विपद् : काभ्रेमा छ हजारभन्दा बढी घरपरिवार उच्च जोखिममा

काभ्रेपलाञ्चोक– मनसुनजन्य विपद्मा काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा तीन सय ९५

साउनमा पशुपति क्षेत्रमा महाशिवरात्रिकै जस्तो व्यवस्थापन गरिने

काठमाडौं– पशुपति क्षेत्र विकास कोषले साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका

ताप्लेजुङमा तीन सातापछि हवाई उडान

ताप्लेजुङ– ताप्लेजुङमा तीन सातापछि  हवाई उडान भएको छ । खराब

‘कुलिङ पिरियड’ छानबिन विशेष समितिलाई २१ दिनको समयावधि

काठमाडौं– संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष

संसद् बैठक : राप्रपाको बहिष्कार, रास्वपा वेल घेराउमा

काठमाडौं– भिजिट भिसा प्रकरण छानबिनका लागि समिति गठनको माग गर्दै