केही महिनादेखि नेपाली फिल्म चलेका छैनन्, सबै फिल्म चल्नुपर्छ « Khabarhub

केही महिनादेखि नेपाली फिल्म चलेका छैनन्, सबै फिल्म चल्नुपर्छ


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले सबै नेपाली चलचित्र चल्नुपर्ने धारणा राखेकी छिन् ।

केही महिनायता कुनै पनि नेपाली फिल्म व्यावसायिक रुपमा सफल नभएको र सबै नेपाली चल्नुपर्ने बताएकी हुन् । ‘नेपाली फिल्म नचलिरहेको अवस्था छ, सबै नेपाली फिल्म चल्नुपर्छ,’ निरौलाले भनिन् ।

उनले फिल्मले यति कमाउनुपर्छ भन्दा पनि दर्शकलाई मन पर्ने फिल्म बनाउन सक्यो भने फिल्म हिट हुने बताइन् । भनिन्, ‘दर्शकलाई मन पराउने फिल्म बनाउनुपर्छ ।’

त्यसो त केही हप्तायता हलमा नेपाली फिल्म रिलिज पनि भएका छैनन् । विदेशी फिल्मले भने नेपालमा पनि राम्रो कमाइ गरेका छन् ।

पछिल्लो समय दशैंमा रिलिज भएको फिल्म ‘छ माया छपक्कै’ व्यावसायिक हिसाबले सफल भएको थियो । त्यसपछि कुनै पनि फिल्म हिट भएका छैनन् ।

‘छ माया छपक्कै’ लाई दीपक–दीपाको समूहले निर्माण गरेको थियो । यो टिमले अर्को वर्षको दशैँमा रिलिज गर्ने गरी ‘छक्का पञ्जा ४’ को घोषणा गरेको छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ६ : ४७ बजे

बलात्कारपछि हत्या प्रकरण : ट्यूसन पढ्न हिँडेकी इनिसा फर्केर आइनन्…

काठमाडौं- ट्यूसन पढ्न पठाएकी १६ वर्षकी छोरी घर फर्केर आइनन्

युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न

विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभामा विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला तथा

नीर शाहले सके ‘कमला मिस’को छायाङ्कन

काठमाडौं – वरिष्ठ कलाकार नीर शाहको निर्देशनमा फिल्म ‘कमला मिस’को