इलाममा पहिलो पटक  होमियोपेथिक उपचार शिविर « Khabarhub

इलाममा पहिलो पटक  होमियोपेथिक उपचार शिविर


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम–प्रदेश नम्बर एकको सामाजिक विकास मन्त्रालयले इलाममा पहिलो पटक होमियोपेथिक उपचार पद्धतिको स्वास्थ्य शिविर आयोजना गरेको छ ।

ईलामको माईजोगमाई गाउँपालिकाको नयाँबजारमा दुई दिनसम्म चल्ने शिविरको प्रदेश सासंद खिनु लङ्वा लिम्बुले उद्घाटन गरेका छन् । सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय धनकुटा र माईजोगमाई गाउँपालिकाले आयोजना गरेको शिविरमा ३० जना होमियोपोथिक चिकित्सक खटिएका छन् ।

प्र्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख भोगेन्द्र डोटेलका अनुसार, होमियोपेथिक र आयुर्वेदिक पद्धतिको उपचार एउटै शिविरमा प्रदान गर्ने योजना अनुसार शिविर राखिएको हो । इलामको माईजोगमाई, सन्दकपुर र सूर्योदय नगरपालिकाका नागरिक लक्षीत् यो शिविरमा प्रदेश एकको विराटनगर, दमक, इटहरीका बिभिन्न अस्पतालका २५ जना चिकित्सकले परामर्श तथा उपचार गरिरहेका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ८ : ११ बजे

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका