उपचारका क्रममा बिरामीको मृत्यु भएपछि नेपाल मेडिकल कलेज तनावग्रस्त « Khabarhub

उपचारका क्रममा बिरामीको मृत्यु भएपछि नेपाल मेडिकल कलेज तनावग्रस्त


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपचारमा लापारबाही भएको भन्दै बिरामीका आफन्तहरुले काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा तोडफोड गरेका छन् ।

बुधबार अस्पतालमा भर्ना भएका काठमाडौं सुन्दरीजलका सुर्दशन फुँयालको आइसियुमा उपचारको क्रममा मृत्यु भएको थियो । बिरामीको मृत्यु पछि आक्रोशित भनेका बिरामीका आफन्तले अस्पताल तोडफोड गरेपछि त्यहाँको स्थिति तनावग्रस्त बनेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ७ : ५६ बजे

नर्वे पराजित भएपछि रेफ्रीमाथि हालान्डका बुबाको आक्रोश

काठमाडौँ – नर्वेली स्ट्राइकर एर्लिङ हालान्डका बुबा अल्फ–इन्गे हालान्डले इङ्गल्यान्डविरुद्धको

स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनालाई सुरुवाती अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता

यी भूभागमा धेरै ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

स्विट्जरल्यान्डविरुद्ध मेसीको जादू चल्ने आस

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनल खेलमा आज

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक