वायुसेवा निगमका अध्यक्ष खरेलले दिए राजीनामा « Khabarhub

वायुसेवा निगमका अध्यक्ष खरेलले दिए राजीनामा


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले राजीनामा दिएका छन्। पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयसमक्ष खरेलले आज राजीनामा पत्र बुझाएका हुन्।

केही समयअघि मात्रै पर्यटनमन्त्री योगेश भट्टराईले मातहतका निकाय प्रमुखहरुलाई बोलाएर प्रभावकारी रुपमा काम गर्न नसक्ने अवस्था भएमा पदबाट राजीनामा दिएर बाटो खोल्न आग्रह गरेका थिए।

२०७५ भदौमा मात्रै उनलाई निगमको अध्यक्षमा नियुक्त गरिएको थियो।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ६ : ५५ बजे

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई