अनामनगरमा शंकास्पद वस्तु फेला « Khabarhub

अनामनगरमा शंकास्पद वस्तु फेला


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  काठमाडौंको अनामनगरमा शंकास्पद वस्तु फेला परेको छ । केही समयअघिमात्र सडक किनारमा प्लाष्टिकको झोलामा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको हो ।

नेत्रविक्रम चन्द विप्लव नेकपालाई सरकारले प्रतिबन्ध लगाएको तथा विप्लव नेतृत्वको नेकपाले भोलिका लागि नेपाल बन्द आह्वान गरेको अवस्थामा शंकास्पद वस्तु फेला परेको हो ।

शंकास्पद वस्तु फेला परेको स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको बताइएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  १० : २३ बजे

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई