ए डिभिजन लिगमा आज मछिन्द्र र पुलिस भिड्दै « Khabarhub

ए डिभिजन लिगमा आज मछिन्द्र र पुलिस भिड्दै


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (बुधबार) हुने खेलमा उपाधी दाबेदार मानिएको मछिन्द्र क्लव र विभागीय टोली नेपाल पुसिलबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बने हुने खेलमा दुवै टोली जीतको लक्ष्यसहित मैदान उत्रने छन् ।

जारी प्रतियोगतामा ७ खेल खेलेको मछिन्द्रको १३ अंक छ । गत सिजन लिगमा गरेको खराब प्रदर्शनका कारण एक अंक ऋण बोकेर मछिन्द्रले लिगको सुरुवात गरेको थियो । ४ जित २ बराबर र १ हारको नतिजा सहित तेस्रो स्थानमा छ ।

लिगमा ७ खेल खेलेको पुलिसको ११ अंक छ । पुलिस ३ जीत, २ बराबरी र २ हारको नतिजा सहित तालिकाको छैटौ स्थानमा छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ७ : ४६ बजे

सङ्खुवासभाको चैनपुरमा खुकुरी प्रहार गरी एक जनाको हत्या

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका–१० स्थित इखम्बुमा खुकुरी प्रहार गरी

गोसाइँकुण्डमा बरफ जमेपछि सावधानी अपनाउन आग्रह

रसुवा – रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड क्षेत्रमा बढेको चिसोका कारण

मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत

विराटनगर – नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश समितिले चार जना

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदे

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट

तेहरान – इरानको खाडी तटमा रहेको बन्दर अब्बास शहरको एक