ह्याकरहरु संगठित हुँदै, ८ महिनापछि काठमाडौंमा तेस्रो सम्मेलन « Khabarhub

ह्याकरहरु संगठित हुँदै, ८ महिनापछि काठमाडौंमा तेस्रो सम्मेलन


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा समेत ह्याकरहरु संगठित हुने क्रम बढेको छ । त्यसका लागि ८ महिनापछि ह्यकरहरुको काठमाडौंमा तेस्रो पटक सम्मेलन हुने भएको छ ।

आगामी सेप्टेम्बर २३–२५ मा ह्याकरहरुको सम्मेलन काठमाडौंमा हुने तय भएको थ्रेटकनका संस्थापक सचिन ठकुरीले जानकारी दिए । ठकुरीका अनुसार सम्मेलनमा सहभागी हुनेका लागी जुलाई देखि टिकट खुल्ला गरिनेछ ।

ठ्याक्कै मिति टुंगिनुअघि सम्मेलनमा प्रस्तुत हुने कार्यपत्र संकलन एवं मूल्याङ्कनको काम हुनेछ ।

सन् २०१८ को नोभेम्बर २१ देखि २३ मा आयोजना भएको पहिलो सम्मेलन चार सयभन्दा बढीको सहभागिता रहेको थियो ।

सम्मेलनमा सहभागिताका लागि अनलाइनबाटै आवेदन र त्यसको शूल्क तिर्ने व्यवस्था मिलाइने थ्रेटकनले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  १२ : १९ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा