नेपाल वायुसेवाको जहाजलाई जापान उड्ने अनुमति « Khabarhub

नेपाल वायुसेवाको जहाजलाई जापान उड्ने अनुमति


१९ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल एयरलाइन्सले जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएको छ ।

निगमको नयाँ ए ३३० वाइडबडी जहाजले काठमाडौँ–ओसाका उडानका लागि क्यानले शुक्रबार अनुमति प्रमाण–पत्र दिएको हो ।

नयाँ गन्तव्यमा उडान सञ्चालनका लागि स्वदेशी नियामक निकायबाट पनि अनुमति लिनुपर्ने प्रावधानअनुरुप क्यानले निगमलाई एओसी दिएको हो । प्राधिकरणबाट निगमले अनुमति पाएपनि जापानले भने अहिलेसम्म अनुमति दिएको छैन ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  ७ : ०४ बजे

नेप्से परिसूचक नौ अङ्कले घट्यो

एजेन्सी– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक

निसीखोला बाढीको कटानबाट क्षतिग्रस्त कानाबगर बजार (तस्बिरहरू)

काठमाडौं– गत आइतबार निसीखोलामा आएको बाढीको कटानबाट निसीखोला गाउँपालिका–४ कानाबगर

बाढीले बगाएको गैँडा कसरा ल्याइने

चितवन– शनिबार र आइतबार गएको बाढीले बगाएर सुस्ता पुगेको गैँडा

बिर्तामोडमा युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने एकजना पक्राउ

झापा– बिर्तामोड नगरपालिका–०५ स्थित एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधी

संसदीय विशेष समितिको सभापतिमा पराजुलीको एकल उम्मेदवारी

काठमाडौं – हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली