विप्लवले आह्वान गरेको बन्दमा यस्तो देखियो काठमाडौं (फोटोफिचर) « Khabarhub

विप्लवले आह्वान गरेको बन्दमा यस्तो देखियो काठमाडौं (फोटोफिचर)


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज (बिहीबार) आह्वान गरेको नेपाल बन्दको प्रभाव राजधानी उपत्यकामा न्यून देखिएको छ । खबरहबले राजधानीका विभिन्नस्थानबाट लिइएका तस्वीरले पनि बन्दको प्रभाव न्यून देखिएको छ ।

प्रहरीले आजको बन्दलाई विफल बनाउने गरी सुरक्षा व्यवस्था गरेको दाबी गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले सर्वसाधारणले दुःख नपाउन भन्नका लागि सुरक्षा व्यवस्था कडा पारिएको बताए । उनले पोशाकमा खटिएका प्रहरीका अलावा सादा पोशाकमा पनि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

हेर्नुहोस विभिन्नस्थानमा लिएका तस्वीर

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ८ : ०५ बजे

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर