नेपाल र अमेरिकाबीच १ महिना लामो संयुक्त सैन्य अभ्यास हुने « Khabarhub

नेपाल र अमेरिकाबीच १ महिना लामो संयुक्त सैन्य अभ्यास हुने


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेना र अमेरिकी सेनाबीच काठमाडौंमा १ महिना लामो संयुक्त अभ्यास हुने भएको छ ।

सैनिक स्रोतका अनुसार शहरी विद्रोह नियन्त्रण, अन्तर्राष्ट्रिय मानवीय कानून र घाइतेहरुको उद्धारमा केन्द्रित रहेर नेपाल र अमेरिकाबीच संयुक्त सैन्य अभ्यास हुन लागेको हो ।

उक्त सैन्य अभ्यास काठमाडौं र नगरकोटमा हुने जनाइएको छ ।

सैन्य अभ्यासमा नेपाली सेनाका २६ जना सैनिक कर्मचारी सहभागी हुने तय भएको छ । यस्तै, अमेरिकी सेनाको तर्फबाट ९ जनाको हाराहारीमा सैनिक कर्मचारी सहभागी हुने सैनिक स्रोतले जानकारी दियो ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ११ : १४ बजे

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’

टर्की, पाकिस्तान र साउदी अरबको रक्षा सम्झौता

एजेन्सी– टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको