हुवावेबिरुद्ध अझ कठोर बन्दै अमेरिका « Khabarhub

हुवावेबिरुद्ध अझ कठोर बन्दै अमेरिका


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  चिनियाँ टेलिप्रदायक कम्पनी हुवावेविरुद्ध अमेरिका अझ कठोर रुपमा प्रस्तुत हुने संकेत गरेको छ ।

हुवावेका संस्थापक रेनले सन् २०२० मा अमेरिकाले हुवावेमाथि अझ ठूलो प्रतिवन्ध लगाउन सक्ने भन्दै गरेको प्रक्षेपण सत्य नजिक पुगेको छ ।

अमेरिकी वाणिज्य सचिव विल्बर रसले हुवावेमाथि ठूलो प्रतिवन्धको तयारी भइरहेको जानकारी दिएका छन् । हुवावेमाथि व्यापारमा थप प्रतिवन्ध लगाउने तयारिमा अमेरिका पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन ।

त्यसकालागि आन्तरिक गृहकार्य भइरहेको र चाडै उक्त निर्णय सार्वजनि गर्ने अमेरिकी वाणिज्य सचिव विल्बर रसले जनाएका छन ।

ब्लूमबर्गका अनुसार अमेरिकालाई कडाइ गर्न १० प्रतिशत भन्दा बढी अमेरिकी सामान प्रयोग गरेर उत्पादन भएको बस्तु बेच्न नपाउने निर्णय गरिनेछ । यसअघि २५ प्रतिशतसम्मको सीमा तोकिएको थियो ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ८ : ५७ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा