गण्डकी मेडिकल कलेज प्रकरण : निषेधाज्ञा जारी गर्न अस्वीकार « Khabarhub

गण्डकी मेडिकल कलेज प्रकरण : निषेधाज्ञा जारी गर्न अस्वीकार


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उच्च अदालत पोखराले गण्डकी मेडिकल कलेजका संचालक खुमा अर्यालसहित अन्य कर्मचारीले माग गरेअनुसारको निषेधाज्ञा जारी गर्न अस्वीकार गरेको छ ।

मुख्य न्यायाधीश कुमार चुँडाल र न्यायाधीश रामचन्द्र यादवको इजलासले कलेज स‌‌चालककाे पक्षमा आदेश जारी गर्न अस्वीकार गरेको हो।

सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै कलेजक विद्यार्थी जिल्ला प्रहरी कार्यलय कास्कीमा उजुरी दिएपछि जिल्ला अदालत कास्कीको आदेशमा प्रहरीले कलेज संचालकलाई पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका ८ जनामध्ये ६ जनाले उच्च अदालत पोखरामा गत बिहीबार पक्राउ पुर्जीविरुद्ध निषेधाज्ञा माग गर्दै निवेदन समेत दर्ता गराएका थिए ।

दुवैपक्षबीच बुधबार र बिहीबार भएको बहसपछि उच्च अदालत पोखराले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्न नमिल्ने आदेश जारी गरेको हो ।

हेनुस् उच्च अदालतको फैसला

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ५ : ५३ बजे

उपराष्ट्रपति यादव कतार भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

काठमाडौं- उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी बिहीबार

गभर्नरलाई बोलाएर प्रधानमन्त्रीले भने : अर्थतन्त्रलाई गतिशील बनाउन सहजीकरण गर्नू, लचकता अपनाउनू

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप गतिशील, बलियो

इङ्लिस किपर पिकफोर्डको पानीको बोतलमा के पढिरहेका थिए मेस्सी ?

काठमाडौं- अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले एउटा पानीको बोत्तलमा ध्यानपूर्वक पढिरहेको

उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ न्यायाधीशको एकैपटक सरुवा

काठमाडौं– न्याय परिषद्ले सयौँ न्यायाधीशको एकैपटक सरुवा गरेको छ ।

राष्ट्र बैंकद्वारा एकीकृत निर्देशनमा हेरफेर, सेयर कर्जा, सवारी कर्जा र निर्माण व्यवसायीलाई राहत

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी