प्रभु बैंकले ल्यायो ‘वैदेशिक रोजगार ऋण’ सुविधा « Khabarhub

प्रभु बैंकले ल्यायो ‘वैदेशिक रोजगार ऋण’ सुविधा


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रभु बैंकले प्रदेश २ का पाँच जिल्लामा लक्षित गरी वैदेशिक रोजगार ऋण सुविधा दिने भएको छ। बैंकले प्रवासि कामदारलाई लक्षित गरी ‘वैदेशिक रोजगार ऋण’ स्किम ल्याएको हो।

वैदेशिक रोगजारीमा गएका कामदार तथा उनीहरको परिवारलाई वित्तीय पहुँचमा पुयाउने कार्यक्रमस्वरुप युकेएडको सीप (सीपमूलक रोजगार तालिम) का लागि यो सुविधा ल्याएको हो।

प्रभु बैंकका प्रमुख विजेनेश अफिसर मणीराम पोखरेल, युकेइड सीपका टिम लिडर बालजित भोराले संयुक्त रुपमा स्किम लन्च गरेका हुन्।

वैदेशिक रोजगारमा रहेका कामदरले लिएको ऋण आफू बसेको क्षेत्रबाट मात्रै नभएर विदेशबाट पनि भुक्तानी गर्नसक्ने बैंकले बताएको छ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ६ : २६ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड