शहीद स्मारक ए डिभिजन लिगमा आज २ खेल हुँदै | Khabarhub Khabarhub

शहीद स्मारक ए डिभिजन लिगमा आज २ खेल हुँदै


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज (बिहीबार) दुई खेल हुदैछ । लिगको नवौं चरणको अन्तिम दिन च्यासल र फ्रेन्ड्स तथा ब्रिगेड ब्वाईज र एनआरटी भिड्न लागेका हुन् ।

दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ। ललितपुर डर्बीको फ्रेन्ड्स र च्यासल मध्यान्न १२ बजे भिड्नेछन् । च्यासल ९ अंक सहित तालिकाको नवौं स्थानमा छ । फ्रेन्ड्स ८ अंक सहित ११ औं स्थानमा छ ।

दोस्रो खेलमा ब्रिगेड ब्वाईज र एनआरटी दिउँसो ३ बजे आमने सामने हुनेछन् । ब्रिगेड ८ अंक सहित दशौं र एनआरटी १२ अंक सहित छैटौं स्थानमा छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ७ : २८ बजे

भक्त राना स्मृति चेसको तयारी अन्तिम चरणमा

ललितपुर – भक्त राना स्मृति बुद्धिचाल प्रतियोगिता ११ र १२

बौद्ध धर्मावलम्बीले आज पञ्चदान पर्व मनाउँदै

भादगाउँ– दीपङ्कर बुद्धको पूजाअर्चना गरेर बौद्ध धर्मावलम्बीहरूले आज पञ्चराँ (पञ्चदान)

सरकार भूमिसम्बन्धी समस्या समाधान गर्न प्रतिबद्ध : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सरकारले

लागूऔषधसहित सात जना पक्राउ

चितवन– जिल्ला प्रहरी कार्यालय चितवनले १७ हजार ४०० थान क्याप्सुल

शिक्षा सुधारको सूत्र : शिक्षकका दलीय संघ, संगठन बन्द गरौं

संसारकै प्रथम शिक्षक मानिने चिनिया दार्शनिक कन्फ्युसियसले उच्च र खानदानी