राप्रपा केन्द्रीय समिति आज पनि | Khabarhub Khabarhub

राप्रपा केन्द्रीय समिति आज पनि


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी छ ।

पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबारदेखि जारी बैठकमा अध्यक्ष थापाले प्रस्तुत गरेको राजनीतिक कार्यपत्रबारे सदस्यहरुले धारणा राख्नेछन ।

मध्यान्ह १२ बजेदेखि सुरु हुने बैठकमा सदस्यहरुले अध्यक्ष थापाले शुक्रबार प्रस्तुत गर्नुभएको ‘वर्तमान राजनीतिक सन्दर्भ र राप्रपाको भावी कार्यदिशा’ बिषयक कार्यपत्रमा धारणा राख्ने पार्टी केन्द्रीय सदस्य सृजना रानी बस्नेतले जानकारी दिइन ।

थापाले प्रस्तुत गरेको कार्यपत्रमा  सरकार सर्वसत्तावादतर्फ केन्द्रित भएको, भ्रष्टाचार संस्थागत हुँदै गएको, दलहरु बैचारिक हिसावले बिचलित हुँदै गएको, बाह्य हैस्तक्षेप बढ्दै गएको लगायतका बिषय औंलाइएका छन ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ९ : ४१ बजे

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच