ललितपुरको बखुण्डोल हाइटमा आगलागी « Khabarhub

ललितपुरको बखुण्डोल हाइटमा आगलागी


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरको बखुन्डोलस्थित उत्तर कोरियाली दूतावास नजिकै कवाडीखानामा लागेको आगो नियन्त्रणमा आएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा काठमाडौं र ललितपुर महानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका हुन् ।

आगलागीमा परी २ जना घाइते भएका छन् । आज बिहान ११: २० बजेतिर लागेको आगो झण्डै १ घण्टापछिमात्र नियन्त्रणमा लिइएको हो ।

आगोले कवाडीखाना नजिकैको घरहरुमा पनि क्षति पुर्‍याएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  १२ : ०० बजे

झोलुङ्गे पुलले जोड्दैछ चन्द्रडाँगी–लालपानी

दमक– जिल्लाको शिवसताक्षी नगरपालिका–६ स्थित चन्द्रडाँगी बजार हुँदै कनकाई नदीपूर्वमा

समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

गगनबाट ओली-प्रचण्डले पाठ सिक्छन् ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार आफ्नो पदबाट राजीनामा

पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते

एजेन्सी– पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा वर्षाका कारण  कम्तीमा १७

नेपाल टेलिकमले गर्‍यो ८९ कम्पनीसँग सम्झौता, प्रिपेड रोमिङ सेवा अब ६२ देशमा

काठमाडौं– नेपाल टेलिकमले उपलब्ध गराइरहेको प्रिपेड रोमिङ सुविधा अब ६२