बोइङ ७३७ म्याक्स–८ रुसमा आकस्मिक अवतरण « Khabarhub

बोइङ ७३७ म्याक्स–८ रुसमा आकस्मिक अवतरण


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुस– १ सय ५७ जनाको ज्यान जानेगरी इथियोपियन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ विमान दुर्घटनाग्रस्त भएको एक साता नबित्दै सुदूर उत्तरी रुसमा अर्को बोइङ ७३७ म्याक्स ८ विमानको इन्जिनमा खराबी आएपछि आकस्मिक अवतरण गरिएको छ ।

साइबेरियाको दुर्गम मिर्नी शहरबाट राजधानी मस्कोका लागि १ सय ५७ जना बोकेर उडेको विमानको इन्जिनबीच आकाशमै गडबडी भएपछि साय्कट्याभ्कर शहरमा आकस्मिक अवतरण गरिएको रुसी सञ्चारमाध्यमले जनाएका छन् ।

इन्जिनमा खरावी आएपछि विमानलाई आकस्मीक अवतरण गरिएको भनिएपनि के कारणले इन्जिनमा खराबी आएको भन्ने स्पष्ट नभइसकेको बताइएको छ ।

विमान हीरा खानी सञ्चालन गर्ने कम्पनी अल्रोजाको नाममा दर्ता रहेको रुसी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ५ : २६ बजे

मध्यपूर्वको पूर्वाधार ध्वस्त पार्ने इरानको चेतावनी, अमेरिकी सैन्य कारबाही पनि तीव्र

एजेन्सी- अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किँदै जाँदा इरानले

आठ इरानी मिसाइल खसालेको जोर्डनको दाबी

अम्मान- जोर्डनको सशस्त्र बलले आफ्नो हवाई रक्षा प्रणालीले बिहीबार जोर्डनतर्फ

यसकारण मेस्सी फुटबलका ‘राजा’

एटलान्टा- अमेरिकामा जारी विश्वकपको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इन्जुरी समयमा अविश्वसनीय

स्वास्थ्य बीमा बोर्डद्वारा ३ सय ६८ अस्पताललाई २ अर्बभन्दा बढी भुक्तानी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले देशभरका ३६८ अस्पताल तथा स्वास्थ्य संस्थालाई

बागमती प्रदेशप्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

मकवानपुर– बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको हालैको बैठकबाट पारित