अमेरिका विरुद्ध नेपाललाई आठौं सफलता, सुशनले लिए तेस्रो विकेट « Khabarhub

अमेरिका विरुद्ध नेपाललाई आठौं सफलता, सुशनले लिए तेस्रो विकेट


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले दिएको १सय९१ रनको लक्ष्य पछ्याएको अमेरिकामाथि नेपालका बलर हावी भएसँगै पाहुना टोली दबाबमा देखिएको छ ।

किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलमा ३३ औं ओभरमा अमेरिकाले ८ विकेट गुमाएर १सय१४ रन बनाएको छ । ३३ औं ओभरको अन्तिम बलमा नेपालका सुशन भारीले नेपालका लागि आठौं विकेट लिएका हुन् ।

भारीले क्यामरोन स्टेभेन्सनलाई १९ रनमा आउट पारेका हुन् ।

योसँगै भारीले ३ विकेट लिँदा करण केरी र सन्दीप लामिछानेले समान २–२ विकेट र कुशल मल्लले १ विकेट लिएका छन् । त्रिकोणात्मक शृङ्खलाका दुई खेलमा भारीले ६ विकेट लिएका छन् ।

अमेरिकाविरुद्ध नेपालले ४९.२ ओभर खेल्दै सबै विकेट गुमाएर १सय९० रन बनाएको थियो ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ४ : १६ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण