जो राम्रो सेवक होइन, ऊ राम्रो मालिक पनि बन्न सक्दैनः प्लेटो « Khabarhub

जो राम्रो सेवक होइन, ऊ राम्रो मालिक पनि बन्न सक्दैनः प्लेटो


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनिसले थुप्रै कामको योजना बनाएको हुन्छ, सपना देखेको हुन्छ । जुन दिनप्रतिदिन फेरिँदै पनि जान्छन् । कतिले आफूले बनाएका योजना कार्यान्वयनमा समेत लैजान सक्दैनन् ।

सफल जीवन जीउनका लागि प्लेटोका वाणीहरु यस्ता छन्-

१. मानिस सफल हुन इच्छा, भावना र ज्ञान आवश्यक हुन्छ । यी तीन चिजलाई आत्मसात् गरेर अगाडि बढ्ने मान्छे जीवनमा सफल हुन्छ ।

२. काम गर्नुको सबैभन्दा महत्वपूर्ण पाटो भनेकै सुरुवात हो । त्यसैले तपाईंले सोचेको कामलाई कार्यान्वयनमा लान थालिहाल्नुस् । जसले जीवन सफल बनाउन भूमिका खेल्छ।

३. पहिलो र सबैभन्दो ठूलो जित भनेको आफैँमाथिको विजय हो । तपाईंले भविष्यमा हात पार्ने जितमा यसले ठूलो भूमिका खेल्छ । तर, तपाईं आफैँभित्र पराजयको अनुभूति छ भने त्यस्ता जितले लज्जित बनाउँछ ।

४. स्वास्थ्य जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष हो । स्वास्थ्यप्रति निकै सचेत हुनुस् किनभने स्वास्थ्य जीवनको सबैभन्दा ठूलो बाधा हो ।

५. अलिकति सन्तुष्टि पनि तपाईंका लागि निकै ठूलो धन साबित हुन सक्छ ।

६ जो राम्रो सेवक होइन, ऊ राम्रो मालिक पनि बन्न सक्दैन ।

७. स–साना कामलाई सफलतापूर्वक पूरा गर्नु ठूल्ठूला कामलाई अपूर्ण गर्नुभन्दा धेरै गुणा राम्रो र महत्वपूर्ण हुन्छ ।

८. क्षिाअनुसार नै मानिसले आफ्नो भविष्यको लक्ष्य निर्धारण गर्छ ।

९. जीवनलाई खेल जसरी जिउनुपर्छ, खेल खेल्दाजस्तै रमाइलो गरी । यसो गर्दा मानिस सफल हुनका लागि प्रेरणा मिल्छ ।

१०. विश्वासका साथ लडेमा हाम्रो शक्ति दुई गुणाले बढ्छ ।

११. महान् बन्न चाहेमा स्वयं आफ्नो कामप्रति प्रेम गर्नुपर्दछ । जुन उचित लाग्छ त्यही काम गर्नुपर्छ, न कि अरूले भनेको काम गर्नुपर्छ ।

१२. एक राम्रो निर्णय ज्ञानमा आधारित छ र संख्यामा छैन।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ७ : ५८ बजे

सिक्लेसमा एकै महिनामा पाँच हजार ५३ पर्यटक

गण्डकी – सन् २०२६ को जनवरीमा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा

झापामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

झापा – यहाँको गौरादह नगरपालिका—४ मा आज साँझ ट्र्याक्टर दुर्घटना

भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ

काठमाडौँ- भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा भारतीय सुरक्षाकर्मीले छापा

चितवनमा सडक जाम गरेर सभा गर्न खोज्ने तीन जना पक्राउ

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले सडक जाम गरेर सभा

घुससहित भन्सार अधिकृत पक्राउ

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक