संसदमा उठ्यो अख्तियारका प्रमुख आयुक्तलाई महाअभियोग लगाउन माग « Khabarhub

संसदमा उठ्यो अख्तियारका प्रमुख आयुक्तलाई महाअभियोग लगाउन माग


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग आग्रह गरेको छ ।

प्रतिनिधिसभाको विषेश समयमा बोल्दै समाजवादी पार्टीकी सचेतक सरिता गिरीले ललिता निवास जग्गा प्रकरणमा अख्तियारले दायर गरेको मुद्दा राजनीतिक प्रतिसोधपूर्ण रहेको भन्दै महाअभियोग लगाउनसक्ने व्यवस्थाको प्रयोग गर्न कांग्रेसलाई सुझाव दिइन् ।

तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्की र तत्कालिन अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाइएको स्मरण गर्दै गिरीले प्रतिपक्षी दलका रुपमा वर्तमान अख्तियार नेतृत्वमाथि महाअभियोगको प्रस्ताव ल्याउन आग्रह गरिन् ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  १ : ४६ बजे

मिटर ब्याजसम्बन्धी उजुरी मेलपिमलापबाट फछर्यौट

जनकपुरधाम– अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी परेका उजुरीमध्ये हालसम्म एक

स्काउटका नयाँ हर्ताकर्ता थापा : पार्टी फेर्दै नियुक्ति लिँदै, लागेको थियो भिजिट भिसा दुरुपयोगको गम्भीर आरोप

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल स्काउटको

अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्ग्यानिक बस्तुको प्रवर्द्धनमा

बीमा र धितोपत्र कसूरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन,

सेवाग्राहीसँग घुस लिँदै गरेका कर अधिकृत पक्राउ

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक