विश्व स्वास्थ्य संगठनले राख्यो कोरोना भाइरसको नाम « Khabarhub

विश्व स्वास्थ्य संगठनले राख्यो कोरोना भाइरसको नाम


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 जेनेभा–  विश्व स्वास्थ्य संगठनले नोबल कोरोनाभाइरसको नाम कोभिड–१९ (covid-2019) राखेको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेडरोस एडह्यानोम गिब्रेसिसले जेनेभामा पत्रकारसँग कुरा गर्दै भने,‘हामीले कोरोनाभाइरसको नाम कोभिड–१९ राखेका छौं ।’

सीओ को अर्थ कोरोना, भीआई को अर्थ भाइरस र डी को अर्थ डिजीज भएको बताइएको छ। सन् २०१९ मा पत्ता लागेकाले यसलाई छोटकरीमा कोभिड–१९ भनिएको टेडरोसले बताए ।

डाक्टर टेडरोसले चीनबाट फैलन सुरु भएको यस कोरोनाभाइरसलाई नियन्त्रण गर्नका लागि आक्रमक रुपमा लाग्नुपर्ने पनि बताए ।

गतवर्षको डिसेम्बरमा चीनको हुपेइ प्रान्तस्थित वुहान शहरमा पहिलोपटक नयाँ कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।

यतिबेला विश्वका २५ भन्दा बढी मूलुकमा कोरोनाको संक्रमण फैलिसकेको छ । बुधबार बिहानसम्म कोरोनाका कारण ११ सय जनाको मृत्यु भएको छ । ४५ हजारभन्दा बढी यसबाट संक्रमित रहेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १२ : ३७ बजे

जुम्लामा नौ महिनामा २९ प्रतिशत मात्रै पुँजीगत खर्च, विकास आयोजनाको प्रगति कमजोर

जुम्ला– चालु आर्थिक वर्ष २०८२/०८३ को नौ महिनामा जुम्लामा पुँजीगत

सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले सुशासन र समृद्धिका लागि सरकारले काम

सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने देउवा पक्षका नेताहरुको निष्कर्ष

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेताहरुले सर्वोच्च अदालतको

पर्वतको जलजलामा बायो कम्पोष्ट मल उद्योग सञ्चालन

पर्वत– पर्वतको जलजला गाउँपालिका–४ खोलाखेतमा स्थानीयले सामूहिक रूपमा लगानी गरेर

भोलि फेरि बस्नेगरी सकियो खड्काले डाकेको बैठक

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डाकेकोे पूर्वपदाधिकारीहरुको