तीन जना डाक्टरसँग स्पष्टिकरण माग गर्ने मन्त्रिपरिषद्को निर्णय « Khabarhub

तीन जना डाक्टरसँग स्पष्टिकरण माग गर्ने मन्त्रिपरिषद्को निर्णय


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले ११ औं तहका तीन जना डाक्टरसँग स्पष्टिकरण माग गर्ने निर्णय गरेको छ ।

बिहीवार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले तीन जना डाक्टरहरुसँग स्पष्टिकरण माग्ने निर्णय भएको जानकारी दिए ।

बिदा स्विकृत नगराई आफ्नो कार्यालयमा अनुपस्थित रहेको भन्दै प्रमुख कन्सल्टेन्ट सर्जन डा ढुण्डीराज पौडेल, प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा राजेन्द्र सञ्जेल क्षेत्री र प्रमुख कन्सलटेन्ट फिजिसियन डा विष्णुप्रसाद पौडेललाई स्वास्थ्य सेवा ऐन, २०५३ र नियमावली, २०५५ अनुसार स्वास्थ्य मन्त्रालयका सचिव मार्फत स्पष्टिकरण माग गर्ने निर्णय गरिएको मन्त्री बाँस्कोटाले जानकारी दिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ४ : ४३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना