सुजुकी भी–स्ट्रोम ६५० एक्सटी नयाँ फिचर्सका साथ रिलिज, यस्तो छ मूल्य « Khabarhub

सुजुकी भी–स्ट्रोम ६५० एक्सटी नयाँ फिचर्सका साथ रिलिज, यस्तो छ मूल्य


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुजुकी मोटरसाइकलले भी स्ट्रोम ६५० एक्सटीलाई एबीएस (एन्टीलक ब्रेकिङ सिस्टम) भर्जनमा लञ्च गरेको छ ।

यसमा हजार्ड लाइट्स र साइड रिफलेक्टरजस्ता नयाँ विशेषता पनि थप गरेको छ । नयाँ फिचर्ससहित अपग्रेड गरिएपनि कम्पनीले भी स्ट्रोम ६ सय ५० एक्सटीको मूल्यमा पनि परिवर्तन गरेको छैन ।

भी स्ट्रोम ६ सय ५० एक्सटीको नयाँ मोडेल २०१९ मा कुनै मेकानिकल परिवर्तन भने गरिएको छैन । यसमा ६४५ सीसीको इन्जिन जडित छ । साथै भी–ट्वीन मोटर पनि उपलब्ध छ ।

इन्जिनिले ७० बीएचपीको अधिकत्तम पावर र ६८ एनएमको पीक टर्क जेनेरेट गर्छ । यसमा २ मोड र १ अफमोड सामेल छ । यसका साथै यो बाइकमा ड्यूल–च्यानल एबीएस फिचर दिइएको छ ।

कम्पनीले भी स्ट्रोम ६ सय ५० एक्सटी मोटरसाइकलाई २ वटा फरक कलरमा लञ्च गरेको छ । यसमा च्याम्पियन एलो (पहेँलो) र पर्ल ग्लेसियर ह्वाइट (सेतो) कलर छ ।

भी स्ट्रोम ६ सय ५० एक्सटी २०१९ एबीएसमा १९ इन्चको प्रन्ट टायर छ । यस्तै रियरमा १७ इन्चको स्पोक्ड टायर छ ।

कम्पनीले भारतमा यसको मूल्य ७ लाख ४६ हजार भारु तोकेको छ । यो मोटरसाइकलले १ लिटर पेट्रोलमा २० किलोमिटरको माइलेज दिने कम्पनीले जनाएको छ । मोटरसाइकलको तौल २ सय १६ किलोग्राम छ ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  २ : ४८ बजे

इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो

तेहरान- पश्चिमी इरानमा शनिबार भएको सडक दुर्घटनापछि इन्धन बोकेको ट्यांकर

तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता

बेइजिङ– चीन–नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते

मदन पुरस्कार वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’लाई, जगदम्बा-श्री किरण खरेललाई

काठमाडौं- मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार वीणा जोशी

भारतमा प्रहरीले भ्यानमा बाँधेर एक जनालाई निर्घात कुटेको भिडियो भाइरल, कारण यस्तो

काठमाडौं- भारतको गुजरातमा प्रहरीले एक जनालाई बीच सडकमा भ्यानमा बाँधेर

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय