नेल्सन मण्डेलाका मननयोग्य ७ भनाइहरू « Khabarhub

नेल्सन मण्डेलाका मननयोग्य ७ भनाइहरू


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

१. मैले यो जाने की साहस भनेको नडराउनु होइन, डर माथी विजय पाउनु पनि हो । बहादुर व्यक्ति त्यो होइन जो डराउँदैन, बहादुर त त्यो हो जो डरको बाबजुद पनि निरन्तर अघि बढ्दछ ।
२. कुनै ठूलो पहाड चढिसके पपि बल्ल थाहा हुन्छ कि, चढ्नका लागि अझै पनि थुप्रै पहाडहरू बाँकी नै छन् ।
३. स्वतन्त्र हुनु भनेको जंजिरबाट छुटकारा पाउनु मात्र होइन, यस्तो जीवन जिउनु हो जसले अन्यको सम्मान तथा स्वतन्त्रता समेत बढाइदिन्छ ।
४. तपाईंले कुनै काम गर्दै हुनुहुन्छ भने, जबसम्म काम समाप्त हुँदैन तबसम्म त्यो काम असम्भव लाग्दछ ।
५. जब तपाईं कुनै खुशीयाली मनाउँदै हुनुहुन्छ भने तब आफू पछि र दोश्रोलाई अघि राख्नुस् । जब खतराको समय आउँछ तब भने आफू अघि र दोश्रोलाई पछि राख्नुपर्दछ । अनि मात्र जनताले तपाईको नेतृत्वको प्रशंसा गर्नेछन् ।
६. शिक्षा एउटा त्यस्तो सशक्त हतियार हो जसले विश्व बदल्न सक्छ ।
७. मेरो देशमा मान्छे पहिला जेल जान्छ अनि पछि राष्ट्रपति बन्छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ५ : ५६ बजे

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल