मालीमा बन्दुकधारीको आक्रमण, १६ सैनिक मारिए « Khabarhub

मालीमा बन्दुकधारीको आक्रमण, १६ सैनिक मारिए


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

माली– पश्चिम अफ्रिकी मुलुक मालीमा बन्दुकधारीले सेनाको शिविरमा आक्रमण गर्दा कम्तीमा १६ सैनिकको मृत्यु भएको छ । मालीको मध्य भागमा रहेको मोप्टि क्षेत्रस्थित डिओउरा भन्ने स्थानमा बन्दुकधारीले सैनिक शिविरमा आक्रमण गरेका हुन् ।

आक्रमणपछि केही समय बन्दुकधारीले त्यस सैनिक शिविर आफ्नो नियन्त्रणमा लिएका थिए । आक्रमणका क्रममा बन्दुकधारीले सेनाका ५ सवारी समेत नष्ट गरेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणमा कसको संलग्नता छ भन्ने स्पष्ट भइसकेको छैन । यद्यपि पछिल्ला केही वर्षयता मालीको उत्तरी तथा मध्य भागमा आतंकवादी संगठन अल कायदासम्बद्ध लडाकुहरु सक्रिय छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ६ : ०३ बजे

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

१३ सय ४१ शव भेटिँदा ९८ जनाको मात्रै सनाखत

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा बाढी गएको १२ दिन बितिसक्दा समेत

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा– भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल