साम्राज्ञीको ‘मारुनी’ लण्डनमा प्रदर्शन गरिने « Khabarhub

साम्राज्ञीको ‘मारुनी’ लण्डनमा प्रदर्शन गरिने


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा राम्रो प्रतिक्रिया पाउन नसकेको फिल्म ‘मारुनी’ लण्डनमा भएका नेपालीबीच चलचित्र प्रदर्शन गरिने भएको छ । निर्मात्री पुनम गौतमले फिल्म लण्डनवासी नेपालीबीच प्रदर्शन गरिन लागिएको जनाइन् ।

यसअघि फिल्मको जापान, अस्ट्रेलिया लगायतका केही देशमा प्रदर्शन गरिएको थियो । अब लण्डनको अल्डरसटस्थित एम्पायर हलमा फिल्म प्रदर्शन गर्न लागिएको हो । प्रदर्शनका लागि नायिका साम्राज्ञी शाह र निर्मात्री पुनम गौतम २३ फेब्रुअरीमा लण्डन उड्ने कार्यक्रम छ ।

निर्मात्री गौतमले लण्डनमा आयोजना हुन लागेको शोका लागि सम्पूर्ण टिकट विक्री भैसकेको बताइन् ।

फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् । फिल्ममा साम्राज्ञीका अलावा रेविका गुरुङ र पुष्पल खड्काको शीर्ष भूमिका रहेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  १ : ५८ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच