दीपक बज्राचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडियो) « Khabarhub

दीपक बज्राचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडियो)


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लोकप्रिय गायक दीपक बज्राचार्यले नयाँ गीत बजारमा ल्याएका छन् । ‘राति’ बोलको गीत उनले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

गीतमार्फत बज्राचार्यले रातलाई बाहिरी सुन्दरता र भौतिक सम्पन्नतासहितको एउटा कालो शक्तिको नमूनाका रुपमा चित्रित गरेका छन् ।

गीतमा संगीत पनि गायक बज्राचार्यकै रहेको छ भने शब्द रकी शाक्यले लेखेका हुन् । यस्तै गीतमा प्रदीप जोशीको संगीत संयोजन छ ।

साथै भिडियोमा राजेश श्रेष्ठको छायांकन, उज्जवल ढकालको सम्पादन र दीपक बज्राचार्यको निर्देशन छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  २ : २२ बजे

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ- चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका

दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पद सम्हाल्ने कीर्तिमान मेलोनीको नाममा

काठमाडौं- जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको

नुवाकोटको पटाबारीमा पहिरो, राहत बोकेका गाडी रोकिए (तस्बिरहरू)

नुवाकोट– काठमाडौंबाट नुवाकोटतर्फ जाने सडकखण्डअन्तर्गत लिखु नगरपालिका–३, पटाबारीमा पहिरो खसेको छ